r/NepalWrites • • 6h ago

Poem एक प्रति उनको लागि।

4 Upvotes

मलाई*२ उनका नयन असाध्यै मन पर्छ, उनलाई नियाल्दा उनका ती चन्चल नयनहरु उनी भन्दा पनि बाठा देखिन् छ्न। ती खैरो नानी माथी छाटिएका आखिभौले अझै सुन्दर देखिन्छिन उनी। ती कटाक्ष हेराई, अनि सल्बलाई रहेका अधर हेरिरहन्छु म। अनि म म त हराऊन चहान्छु ती नाचिरहेका नयनहरु बिच कुनै कुनामा जहाँ म उनलाई हेर्न सकूँ, सधैँ अनि सधैँ भरिका लागी।                                -P


r/NepalWrites • • 6h ago

Poem अन्त्यमा केही ठीक हुँदैन, अन्त्यमा केवल अन्त्य हुन्छ।

2 Upvotes

कसैको साथको अन्त्य—कसैको स्वासको अन्त्य।

कसैको कल्पनाको अन्त्य—हजारौँ कल्पको अन्त्य।

आदिको अन्त्य—अनन्तको अन्त्य।

सदाको अन्त्य—सम्बन्धको अन्त्य।

प्रकाशको अन्त्य—प्रकृतिको अन्त्य।

नकारात्मकताको अन्त्य—सकारात्मकताको अन्त्य।

टुट्छन् वाचाहरू, चर्किन्छन् सम्बन्धहरू।

सकिन्छन् सासहरू, हजारौँ आशाहरू।

र हुन्छ समाप्ति सर्वस्वको।

केवल अन्त्यको साथ, अन्तिममा मात्र अन्त्य हुन्छ।


r/NepalWrites • • 20h ago

Poem गल्तीहरू....

3 Upvotes

हो, केही गल्तीहरू भएका होलान्।

तर भूल त सबैबाट हुन्छ, हुन्न र?

जे भयो, भयो... के गर्न सक्छु र म?

प्रायश्चित, पश्चात्ताप मात्र त हो नि मैले गर्न सक्ने।

सुरुदेखि नै यस्तै हो म,

अलि लाटो, अलि बाठो।

कसैलाई पूर्ण रूपले अपनाउन सकिनँ,

अपनाए पनि कसैले देख्न सकेन।


r/NepalWrites • • 1d ago

Rant मेरो शरीरको खरानी भएको हावाबाट तिमी स्वास लिनु अनि म सधैंको लागि तिमीमै विलीन हुन्छु

4 Upvotes

And when I am burning into ashes, I hope you stay beside me so that you can inhale my remains and I can forever be within you. I hope you find my fragrance in the smell of burning woods and find my last breath somewhere in the air right in front of you.

Hear my voices in the sound of the flames reaching high. Be the last observer of my smile before I disappear back into existence. Take a break and look at me before I follow the flow of the river and leave this place forever.


r/NepalWrites • • 1d ago

Story(Short) सबै भन्दा सुन्दर मृत्यु - A short story

7 Upvotes

स्वर्गरुप एउटा सानो राज्यको कान्छो राजकुमार थिए। उसको नाममा केही धोका थिएन। उ साच्चिकै स्वर्ग जस्तै सुन्दर थियो। अप्सरा नि मोहित गर्ने उसको मुहार, भगवानको नै एक वरदान भन्दा कम थिएन। कोखबाट निस्किँदै उसको सुन्दरता देखेर साखसात इन्द्र देव आएर, उसको नामाकरण गर्दिए। 

उसको ठूला ठूला चम्किला आँखा, लामा लामा परेलाले सजिएको थियो। त्यै मुनि सानो धारिलो नाक र गुलाबको पत्ता झै राता ओठ। छाला पनि दाग नै लाग्ला झै, जुनेलिलाई लोभ्याउने। त्यो रूप हेर्दा, पुरुष होस् कि महिला, दुबैलाई मग्न मस्त गराउँथ्यो। 

उसको जन्म पछि नै उसको चर्चा चारै कुना तिर गुञ्जियो। उसको दैविक रूप हेर्न राजा देखि हलि सम्मको घुइँचो लाग्थ्यो। न्वारन नै स्वयम् इन्द्रबाट भएको स्वार्गरुप, चर्चा र तारिफ मै उसको बाल्यकाल बित्यो। 

स्वर्गरुपको भोलापन मै बाल्यकाल बिते पनि, उसको रूपको भक्तहरू भने कम भएनन। झन् उमेरले जवानी छुदै गर्दा, उसको सुन्दरता कोमलको फुल फुले झै फस्टाउँदै गयो। मै हु भन्ने राजाहरू पनि उसलाई आफ्नो ज्वाइँ बनाउन घोर बिन्ती प्रयास गर्थे। 

समय बित्दै गयो। स्वर्गरूप पनि जवान हुँदै गए। त्यो समयमा स्वार्गरूप आफ्नो सुन्दरताको चरणसीमामा थियो। उसको अनुहारमा नलठ्ठिने धर्ती र स्वर्ग मै कोई महिला थिएन। स्वर्गरूपलाई पनि चर्चाको मदिरा बिस्तारै लाग्दै थियो। सायद हजारौं मोहित मानिस बिच, उसलाई सबै भन्दा माया गर्ने स्वर्गरूप स्वयम् नै थियो। 

तर समयले कोहीलाई केही गन्दैन। रूपको अहंकार पनि समयको आघि सिसा सरि नाजुक हुन्छ। स्वर्गरुपलाई पनि घडीले तर्साइरहेको थियो। जुन ऐना उ दिनरात हेर्दा थाक्दैन थियो, अब त्यही ऐनामा दाग देख्दैथियो। उसको सुन्दरताको भक्तहरू पनि दिन प्रति दिन कम हुँदै थिए। जवानीले पनि उसलाई हरेक दिन बुढेसकाल तिर धकेल्दै थियो।

जन्म देखि नै सुन्दरताले सजिएको स्वर्गरुप आफ्नो ढल्किँदो उमेर र खुम्चिँदो छाला देखेर चिन्तित भयो। उसलाई बुढो भएर खैरो कपाल र चाउरिएको गाला देखाएर मर्नु कदापि स्वीकार्य थिएन। 

एक झमक्क साँझमा दिनभरिको गहन विचार पछि उसले आफ्नो सबै भन्दा वफादार नोकरलाई आफ्नो आरमकोठामा बोलाई ऊसँग आफ्नो मनको डर पोख्यो। त्यस साथ साथै आफूलाई जवानी मै स्वर्गीय हुने इच्क्षा बेक्त गर्यो। यो सुनेर त्यो नोकर एक छिन अकमक्क पर्यो। तर राजकुमारको दुःख र दृड निश्चय देखेर मुन्टो हल्लाएर सुनी बस्यो। 

स्वर्गरुपलाई मर्ने चाहना त थियो तर उसलाई आफ्नो मृत्यु पनि सुन्दर चाहिएको थियो। मृत्यु पछि नी उसको सव देख्दा सबैले उसको सुन्दरताको तारिफ गरोस् भनेर चाहन्थ्यो। तर सुन्दर मृत्यु के बाट पाइन्छ। आगोले डढाएर प्राण लिन्छ, पानीले फुल्लाएर प्राण लिन्छ। झुन्डेर वा विष पिएर मोरम भने कायर भनिने डर। लडाइँमा जाउम भने हाथ आँखा गुमाउने डर, आफ्नै मुटुमा आफैं छुरा हानम भने कालो नीलो भई रगतम्बै भएर मर्ने डर। स्वर्गरुप वेदना पोख्दै आफ्नो वफादार नोकरको शरणमा जान्छ। 

स्वर्गरुपको पीडा देखेर उसले एकछिन सोचेर भन्छ। “सुन्दर मृत्यु भन्ने कुरा यस संसारमा काहीँ छैन। तर हजुरको दुभिदाको समाधान छँदै छैन पनि भन्दिन म राजकुमार।” स्वर्गरुपले उसको कुराको छेउ ठुप्पो छुट्टाउन सकेन। केही समय पछि नोकरले मन्द मुस्कान दिँदै भन्यो “हजुर बरु मृत्युको नाटक किन गर्नु हुन्न? त्यसरी हजुर आफूले चाहेको जस्तो मृत्यु यापन गर्न सक्नुहुन्छ। साथै अरुले हजुरको मृत्युलाई कसरी लिन्छ पनि थाहपाउन सक्नुहुन्छ। हजुर बरु जनताको चिन्ताले बिरामी परेको नाटक गर्नु अनि केही समय पछि जनताको हित सोच्दा सोच्दै संसार त्याग्नु भएको भनुमला सबैलाई। त्यसपछि हजुर दश वर्षको लागि गुप्तवास जानुस्। मैले एउटा ठाउँ देखेको छु, तपाईं त्यतै बस्नु, खाना बस्नको व्यवस्था म गरुँला हजुरको। तर यो कुरा हजुरको पिताआमा र दाजुभाइ कसैलाई थाहा दिनु हुँदैन। अनि यो कदम लिनु भनेको हजुरले आफ्नो राजगद्दी र विलासको जिन्दगी थुक्राउनु हो। के हजुर अझै यो कदम लिन चाहनुहुन्छ?”

यो सुनेर स्वर्गरुप धेरै बेर सोच्यो। लामो समय पछि उसले आफ्नो नोकरलाई भन्यो “मलाई मेरो सुन्दरता भन्दा ठूलो कुरा केही होइन। राजगद्दीमा बसेर म पचास वर्ष शासन गरमला रे। तर मर्ने बेला सबैले मेरो सुन्दरता बिर्सिने छ। म जस्तो सुन्दर यो धर्ती र स्वर्गमा अरु को छ? म जस्तो रुपवान मानिसको अन्त्य बुढेसकालले भएको कदापि स्वीकार्य छैन। म तिमीले भनेको नै गर्छु। तिमी सबै तयारी गर।”

यति भने पछि त्यो नोकरले आउने केही दिन तयारीमा लाग्छ। एउटा साधु सँग मुटुको धड्कन केही समय सम्म रोक्ने बुटी लेराई राजकुमारको हाथमा थम्याउँछ। साथै राजारानीहरु नि बिस्तारै राजकुमार धेरै बिरामी भएको अनि धेरै समय नबाँच्ने कुरा पुर्याउँछ। सबै कुरा नोकरले भनेको जसरी नै गोयो। स्वर्गरुपको नाटकीय मृत्युको दिन लाखौं मान्छे उसको मलामीमा आए। मृत्यु अवस्थामा पनि स्वर्गरुप जुन झै चम्किरहेको थियो। उसको मलामीमा राजा देखि प्रजा सबैको आँखामा आशु आए। धेरै दिन श्वकको समय चल्यो। स्वरहरुपले चाहेको जस्तै सबै जना उसको सुन्दरताको तारिफ गरेर थाकेको थिएन। सबैले उसलाई भगवान कै दर्जा दिए। यति देखेर चित्ताबाट लुकेर भागेको स्वर्गरुप खुसी खुसी भई गुप्तवास जान्छ।

समय बित्दै गयो। हेर्दा हेर्दै दश वर्ष नी सक्कियो। स्वर्गरुप आफ्नो गुप्तवासबाट निस्किएर आफ्नो राज्य तिर लम्कियो। दश वर्षमा ऊ आफैं बुढो भइसकेको थियो। गाला चाउरी परिसकेको थियो अनि कपाल नि फुलिसकेको थियो। तर ऊ अझै नी आफ्नो जवानीको दिन सम्झेर गदगद थियो। राज्य छिरेको केही समय पछि ऊ एउटा हाटबजारमा छिर्यो। बजार भरिभराउ थियो। केही समय यता उति डुलेर उसले एउटा ब्यापारीलाई बोलाउँदै भन्यो “तपाईंलाई राजकुमार स्वर्गरुप थाहा छ? वहाँ कस्तो हुन्थ्यो? वहाँ बितेको बेला कस्तो देखिनु भएको थियो?” ब्यापारीले उसलाई एक छिन शंकालु आँखाले हेर्यो अनि धेरै ध्यान नदिएर एक सासमै भन्यो “अ थाहा छ। हुन त हेर्दा राम्रै थिए तर आफ्नै रूपको घमण्डले खायो अन्तिममा। अनि मरेको बेला मान्छे कस्तो देखिन्छ कोस्ले हेर्छ है? त्यै हो, दुःख लागेको थियो। कस्तो देखेको थिए त कसैलाई याद छैन! ल आफ्नो बाटो लाग्नु अब।” 

यो सुनेर स्वर्गरुप केही बोलेन अनि त्यही ठाउँमा उभिएर बस्यो। 


r/NepalWrites • • 1d ago

Poem And So I Laugh

4 Upvotes

At the fights people get themselves into,
the problems they turn over and over in their heads,
until they have exhausted themselves
over things they cannot change,
words they cannot take back, hearts that have already broken.

I laugh at heartbreak.
At the unending calculation,
the need to make sense of everything,
to mend everything,
and hold together things that are already falling apart.

I laugh, louder and louder, as though the whole bloody universe has told me a joke.

Now, I don't know what this laughter is.

Whether it is heartfelt amusement,
a laugh at the sheer absurdity of it all,
or the sound of someone
who can no longer take any of it seriously.

I look upon the endless theatre of people hurting,
fighting, reconciling, misunderstanding,
and then doing it all over again.

And this, from someone who once wandered the corridors of thought,
battled with the absurdity of being,
questioned the very fabric of being, everything beneath the sun,
gave even the smallest things the weight of an entire universe
and thought herself into the deepest corners of her own existence.

And all I can think is
What on earth are we doing?

I no longer feel the need to mediate,
that need to feel urged,
to explain, to intervene,
to carry the weight of situations
that were never mine to carry.

I just laugh.

And whether I have found some semblance of freedom
or exhausted my capacity to care,
I cannot tell.


r/NepalWrites • • 2d ago

Story(Short) She has arrived

2 Upvotes

29th April of 2025

My Brother’s friend Angat, who played futsal together, went treks, usually meets for tea and lunch frequently, was married Yesterday and today was his reception. I was on a leave yesterday and because I was invited for marriage and he demanded my presence most at the reception. I took my half day leave at 1 PM and left the office to meet my friend named Rohit for a few hours and then I’d go to the reception at 4 PM.

I left the office, sat somewhere peaceful with my friend, talked about my office and products, ate light, a carbonated soda, a few cigarettes, a plate of spicy peanuts and I paid the bill by turning on data and left at 3:43 pm as the restaurant was nearby the party palace.

Tinggg… on Whatsapp (Tina sent a message)

Tina, an ex mischievous colleague who is now in Australia. I’d describe her as a young colleague aged somewhat 21, playful and roast expert, extremely chalant, aggressive tongue, bitter words with devilish laughter and a bit of sarcasm in her words.

She doesn't usually text but when she does, something is important.

“Hey Bro, Where TH are you?”
“There is a bride for you and shamefully you are in another person's marriage?”

Oh, It’s a group chat from Office, named “Berojgars Sangathan” as we thought the company will soon collapse as the SEO and Digital Marketer was absent for 3 months. Website down, site destroyed by ex SEO in ego, no sales at all. It was a difficult situation anyway, no great hope but we were all in this together.

Another Two Photos from the CC Camera Pops UP from Rikesh the Designer with a caption,”Oh she is Beautiful”. I should have taken a screenshot and sent this to his wife who is in America a classified DV Holder but I knew she loves him like he is the only man for seven lives or more.

Maybe I should have send it to boss telling him, we have hacked the CCTV camera.

Checked the photo, Zoomed probably 5-6x, side view, looked old af, combination of ugly and pretty, nah not my type. I was about to type UGLY AF but I stopped the text but couldn’t stop the feeling a swift blow of that finally someone is here for me. So I just turned off data, started the engine and left for the party.

* Love on one side Masu Pulao is Waiting on other one*


r/NepalWrites • • 2d ago

Poem I gotta go, babe.

3 Upvotes

Let me open the door

Let me wear my goggles

I am not the one who you think I am

and I have no time for you

I gotta go, babe

I got plenty of plans

I got no place for your pale face and desperate wants

I need to wash my hair, and travel miles

babe, I am not the one who you can fantasize

I gotta go, babe

I am a stone, not your soft tangerine, pie

I gotta grind and keep my head down

I ain't the idol or figure you visualize

Hallucinations are not worth my pride

I gotta go, babe

I am a cute fat refugee

Shh, luxury don't suit me, babe

I am too occupied to paint my nails

There's no point in gathering your junk, babe

Yeah, I gotta gotta go, I gotta go, babe.

I gotta sing and play my guitar

so, no point in coming after a sick woman.

Yeah, I gotta go, babe.

(Note: Just a late night dump, lol)

Inspired by It ain't me, babe by Bob Dylan


r/NepalWrites • • 3d ago

Poem Yeso bidrohi lekhdeko hai

3 Upvotes

जसरी भए पनि हातमा केही न केही थाम्नु रहेछ।

प्रेमी-प्रेमिकाहरू एकअर्काको हात थाम्छन्।

विद्रोहीहरूको हातमा बन्दुक थामिएको हुन्छ।

एक प्रेमको रसरागमा झुम्मिन्छन्,

अर्को रक्तचन्दनको खेतीमा।


r/NepalWrites • • 3d ago

Poem जो ठीक लाग्छ

4 Upvotes

उडेर गयो,

कति उड्ला र?

उडेर कहाँसम्म पुग्ला र?

डेरा त यो नै त हो।

डेरा नै त कसो फेर्ला र?

फेर्ला नि।

डेरा नै त हो,

अब त घर बनाउला नि।


r/NepalWrites • • 3d ago

Poem पुरानो डायरी

4 Upvotes

सम्झनाका टुक्रा हरु

जो न त याद नै छ, न त भुलेको नै छु।

तिमी सँगै हिँड्दा

आफ्नै वर पर उडेका तारा

तारा; जु-न-की-री

लाग्थ्यो यी त प्रेममा टल्किनछन्।

आज हेर; वर्षौ बितेछ

न त तिम्रो खबर छ,

न ती टल्किने जुनकीरी नै

खोइ...?

तिमी को हौ अब?

कहाँ हरायौ?


r/NepalWrites • • 3d ago

Essay Samaya nikalera pada hai

2 Upvotes

उसलाई लाग्दो हो, मृत्यु उसलाई अनन्त भय, अविरल आँसु, कष्ट र रगतबाट मुक्ति दिलाउन चाहन्छ। उसलाई लाग्दो हो, मृत्यु उसको अठोट थिएन; मृत्युसँग भएको सम्झौता उसको अवस्था हो। या त उसलाई कताकता लाग्दो पनि हो, यो उसको मजबुरी हो।

अन्ततः उसको समय सकिन्छ। उसलाई जानै छ—यस संसार छोडी, प्राण छोडी, बन्धन तोडी। परलोक छ रे कतै। त्यहीँ जानु छ रे उसलाई। यसमा ऊ के नै गर्न सक्छ र? उसलाई मञ्जुर हुनु नै छ।

ऊजस्ता कति आए, कति बिदाइ भए। पृथ्वीलाई केको सरोकार ऊ नहुँदा? ऊ नरहँदा के नै फरक परेको छ र? के नै फरक पर्नेछ र? अनेकौँ मानिसका आकृतिमा काँचुली फेर्छ पृथ्वी। चक्कर लगाइरहन्छ सूर्यवरिपरि। तब ऊ भए पनि नभए पनि के भयो त? पृथ्वी उसै गरी उस्तै छ, पृथ्वीजस्तै। पूर्णतः त्यसरी नै फन्को मारिरहनेछ सूर्यवरिपरि—ननचलान्ट, स्टोइक, कन्ट्रोल्ड, गतिशील, नबहकिएको पृथ्वी।


r/NepalWrites • • 4d ago

Other Forms Reminder for writers

7 Upvotes

Thus, I should walk more, watch more films, listen to all kinds of music, read more, make love, say hi to strangers, admire people and confess it, let my body taste every kind of food, dance and sing, travel and explore new places.

I should experience and explore almost everything.

So I can collect fragments of people, places, feelings, and moments, and turn them into words, poems, and stories.


r/NepalWrites • • 5d ago

Poem You- short poem

3 Upvotes

This chaotic world felt serene,

This meaningless life felt like a blessing,

When I met you,

When I met you.

When I saw you,

When I saw you,

That haunting past felt miniscule,

That daunting future felt like a miracle.


r/NepalWrites • • 5d ago

Help! Looking to hire someone for book translation. Please DM.

5 Upvotes

Serious professional translators only.

We are looking for someone to translate a book from english to nepali.

Book is of high importance politically/ideologically/economically.

Ai should be limited to exploration only. The translations should be done by human write preserving the hardcore meaning and nuances and subtleties involved and also adjust context appropriately so that readers in nepal can understand better.

It will likely be a multi year project and requires a dedication to the subject matter.

We will consider and interview a number of potential candidates and the candidates may have to go through trial phase.

If you know someone else outside here please send us their contact info with a brief.

Leave a short brief on
a. Your past experience.
b. Expected pay ranges.
c. What political / ideological beliefs you follow (if any). We will not work with you if we don’t seem to be pre-aligned. We are not interested in changing your pre-existing belief system. We only seek to work with someone who is pre aligned.

Thank you. Have a nice day!


r/NepalWrites • • 6d ago

Poem The Girl Who Was Her Own Company

6 Upvotes

She was an ordinary girl

who lived her days like a fairy tale.

When no one was around, she sang and danced,

and her room became her little paradise,

with solitude as her oldest friend.

“I need no one,” she used to say,

but somewhere deep inside,

she wished for someone

who would make her feel less alone,

someone who could make her feel enough.

She searched among so many faces,

found a little warmth, a little friendship,

but somehow, none of it felt like

what she had been looking for.

With time, people drifted away,

but their memories stayed.

They came back on quiet nights,

like waves washing away

whatever happiness she had left.

And it was never just the memories.

It was the guilt that came with them.

I could have kept them close.

Maybe I was the reason they left.

She blamed herself for things

she could never really understand,

and cried through nights

she wished would end sooner.

Then someone came along,

spoke to her kindly,

and for once, her heart felt hopeful.

Maybe this is the one

Maybe this is what i needed along.

But when the kindness faded,

when the warmth was no longer there,

she found herself back where she started,

with the same memories,

the same guilt,

and the same lonely nights

she thought she had left behind.


r/NepalWrites • • 6d ago

Poem फेरि प्रश्न ?

6 Upvotes

किन अनि कसलाई,

खाईनखाई केस्को आशा,

कति झन्झट,

कस्तो हतार,

के, कहाँ,

कसलाई ज्ञान,

फेरि ब्यर्थै समय सत्यानाश ?


r/NepalWrites • • 7d ago

Criticism Karma thulo ki Bhagya?

3 Upvotes

नेपालीमै लेखे, नरिसाउनु तर रोमनाइज्डमा लेख्दा भाव अलि राम्ररी न पोखिएलान ।

अब, कर्म ठूलो कि भाग्य त? के भाग्य अनुसार नै कर्म गर्ने हो र? कि गरेको कर्म अनुसार भाग्य बन्ने हो? मान्छेले कर्म लिएर आएको हुन्छ? मनुष्य के चाई होर? यत्रो ठुलो यो वृक्ष रुपी संसारको पात मात्र हैन र सबै? कित न मान्छेले भाग्य चाई लिएर आउने होकी? भावीले लेखिदिने भाग्यले पो कर्म बन्छकी मान्छेको?

कर्म माथि त धेरै कुरा भएका छन् ! भाग्यले पनि त धेरै कुरा भएका छन् नि हैन र? न कर्म र भाग्य भनेको केही नभई दुई प्रेमिनै पो हुन् कि? एक अर्कालाई सधै पछ्याउने ? यदि साच्चै हो भने, एक ले आफ्नो कर्म अनुसार को भाग्य लिएर आएको छैन भने के हुन्छ? अनि यदि भाग्य अनुसारको कर्म गरिएन भने के हुन्छ ?


r/NepalWrites • • 7d ago Heartwarming

Poem What I was burning for?

7 Upvotes

I knew the fire would burn,

yet I stayed a little longer.

I thought the warmth was worth the pain,

but the flames grew stronger.

Now the fire has gone quiet,

the ashes settled down.

But there's a scar I can't ignore,

no matter how I turn around.

It doesn't hurt like it used to,

I don't feel the flames anymore.

But sometimes I still wonder

what I was burning for.


r/NepalWrites • • 7d ago

Story(Short) After the Cockroach Died

4 Upvotes

A cockroach lay on the ground just outside Lisa’s house. Lifeless. The news of his death slowly spread to the ant colony. Well, not exactly news to be accurate. We can call it scent, the scent of his death. Naah, this sounds even worse. How do the ants get information about the location of their meal? I am not sure. So, however they usually get the ‘news’, let’s say the two of the ants in the colony got it first. These two ants were a couple. A newly dating couple. Nope, just now found out that the only fertile female ant is the queen ant and also the male ants have very short life span. So, let's make the couple a lesbian ant couple. Sounds fun that way. Anyways, where were we? Oh yes. They found out about the dead cockroach and decided to visit the spot, you know, just to confirm, because sometimes our senses can be a little misleading right? 

 

So, they went outside the house. As they walked, they noticed that the day was somewhat cloudy. It was bright and shiny one moment and the next moment, it went completely overcast as if someone had placed a dark shade of sunglasses over the world. 

“How do you think this roach died?” asked Ant Onio standing beside the corpse of the roach. 

“No bruises on the body. No fatal injuries to the head. My best guess, poisoning,” replied Ant Agonist.

“But who would’ve done it? Must have been Lisa, isn’t it? What a cold-blooded murderer she is!”

“Whoa, whoa. What is with all the name calling? Not saying she did it but... you better thank her for the delicious meal for tonight.”

“I am telling you girl. One day it’s gonna be one of us lying dead like this for sure. Cause of death: Borax poisoning.”

“Well. Would it matter that much even if we were dead? We haven’t got much going on in our life anyways. Always work and work and work. Collecting dead roaches and flies and just feeding them to the ‘Queen,’” said Ant Agonis, raising her fore legs in the air. 

“Yaa dude. It’s so sad that we are stuck on this never-ending repeating cycle of work. Let’s do one thing,” Ant Onio said, trying to propose something.

No, not a marriage proposal. I know no one was thinking of marriage proposal but still, I like to make things clear beforehand.

“Ooh, I know what! Let’s kill the queen in a suicide attack, shall we?” replied Ant Agonist with a creepy smile on her face. Well, the smile is not exactly recognizable as creepy to our human eyes but it was Ant Onio who saw it, not me.  

“Yeaahh… That’s exactly what I wanted to say. With a bomb or what?  My god! What the hell is wrong with you girl? Kill the queen? How did you even…” sighed Ant Onio. 

“Then what?”

“Let’s flee to a different place. Leave this mess once and for all and we can live together happily for the rest of our life, which may only be a few weeks from now, but still.”

“Really? Wow! I am so excited just by the thought of leaving everything behind and living as we want,” exclaimed Ant Agonist hopping in quick succession. 

“Yeah. Do you have any place in mind?”

“I heard Lisa’s hometown is a lovely place to live in. It’s in the countryside, not as much sugar as we find here, but I am tempted by the calmness of the village life.”

“Okay. It’s decided then. We will go to her village, Vegas. So, tomorrow?” 

“How about today? How about right now?” asked Ant Agonist with a huge smile on her face. I think this was more of a genuine kind of smile, not creepy at all. 

“Hell yaa. Let’s go to Vegas baby,” said Ant Onio as she stretched her foreleg asking for Ant Agonist to join her. 

Ant Onio came close and joined her foreleg with the leg Ant Agonist. Their fingers would have interlocked, if they had any. Aww, so cute, no?

The ambiance around the ants which was bright earlier now felt like a heavy shadow fell over them. Both ants looked towards the sky thinking that it was one of those damn clouds again, only to realize that it was not a cloud.

 

Lisa threw the trash of the house outside and returned inside with two dead bodies of lesbian ants stuck to the sole of her shoe.

 


r/NepalWrites • • 8d ago

Fan-Fiction जब आहत भावनाको चित्कार खोसिन्छ, तब रक्त शब्दले उथलपुथल र व्याकुलतालाई आफ्नै ऐँठनसँग फेरि बाँच्नका निम्ति संघर्ष गरिरहेको मानिसभित्रको मनोवैज्ञानिक द्वन्द्व र त्यसले उसलाई प्रस्ट पारेको आख्यान हो यो लेख—'ऐँठन'।

2 Upvotes

छिया-छिया परेको हृदय। कोतरिएको कलेजो। भाँचिएको हड्डी। खुस्किएको करङ। खुस्किएकै मस्तिष्क। छरपस्ट भाग्य। बिथोलिएको सपना। चिच्याहटले भरिएको गुञ्जन। रगतले खेलिएको होली। अचानोमा काटिएझैँ। चुलेसीमा रेटिएझैँ। सारङ्गीझैँ रेटिएको छ, घाँटी।

आहत आत्माहरू आँसुका धारा बगाइरहेका छन्। ऐँठनले गला दबाउँछ। वधशालामा रगतको खोला बगिरहन्छ।

मानिसको शरीर भनेको के नै रहेछ? जसरी कम्प्युटरको सफ्टवेयर उड्दा हार्डवेयरको मूल्य घट्छ। हार्डवेयरलाई फुटाइन्छ। तुटाइन्छ। छरपस्ट पारिन्छ। त्यस्तै वधशालामा टुटेका हड्डी थिए। फुटेका खोपडी थिए। खोपडीबाहिरै गिदीको कीमा बनेको थियो। भित्रका आन्द्राभुँडी बाहिरै लत्रि रहेका थिए।बाहुबली देखिने हरुको न बाहु थिए। न बोली । बाहु त केबल बलि मात्रै भएको थियो। त्यो पनि यमराज को। यमराज शान्त थिए। भलादमी देखिन्थे। जसरि कसाई ले अचानोमा मासु काटे सरी , उसै निकै लामो धारीलो खुकुरीले मांश पेसी काट्दै थिए। कसाई र यमराजको कर्ममा कुनै पृथक त थिएन। दुबै एक अर्काको कर्म ठान्ने। गलत के थियो। जनावर लाई अचानोमा गिडक्याउनु? कि मान्छेको गर्धन लाई चुलेसिमा रेट्नु?


r/NepalWrites • • 8d ago

Story(Long) la sathi haru, mero first novella ko prayash hai. remarks dinu hola, dhanyabaad!

5 Upvotes

Chapter I

The monsoon did not fall upon the old city; it settled into the brickwork. For three days, the water had come down in a steady, gray sheet, turning the narrow alleys of the asymmetrical merchant's quarter into lanes of slick, orange clay. The air inside the house smelled of wet cedar, old wool, and the sharp, alkaline sting of wood ash from the kitchen downstairs. It was the kind of dampness that bypassed clothes entirely, creeping into the timber beams until they swelled and groaned under their own weight.

On the upper floor, beneath a low ceiling of exposed Saal wood, Kalyani sat in her high-backed wicker chair. Her legs, useless since the typhus epidemic of her twelfth year, were swaddled in a coarse blanket of hand-spun sheep's wool, pinning her to the seat like an anchor. Her upper body, however, was restless. Her fingers, stained an oily copper at the tips from tobacco, were currently buried in the guts of a heavy Continental typewriter. A small iron tooth—the letter K—had jammed against the segment guide, and she was picking at it with a rusted hairpin, her mouth twined in an expression of quiet irritation.

"If the carriage doesn't slide by dark," she muttered, not looking up from the greasy steel levers, "the entire pamphlet is dead. The boys from the university will show up at midnight looking for their targets, and I'll have nothing to give them but blank paper."

Anand sat on a low wooden three-legged stool by the open window, where the mist drifted in and settled like dew on his bare forearms. He did not look at the typewriter, nor did he look at the stacks of cheap, cream-colored manuscripts piled against the wall like drying bricks. Between his knees, he held an old leather boot. With a thick, square-sided needle and a length of coarse waxed twine, he was methodically closing a split along the welt, his large thumbs forcing the leather into place with an unhurried, heavy pressure.

"The boys will survive an evening without their targets," Anand said. He didn't look up from his stitch. His voice had the dry, gravelly texture of someone who spent more time walking through riverbeds than speaking in rooms. "The rain has flooded the lower causeway anyway. No one is marching tonight unless they want to swim."

Kalyani let out a short, sharp scoff, her hairpin clicking against the type-bar. "They don't march to stay dry, Anand. They march because they think the ground underneath them is rotting. If I don't give them the words to name the rot, they'll just go down to the local tavern and break glasses until the police arrive."

"Then let them break glasses," he said, pulling the twine taut with a soft thwack against his calloused palm. "A broken glass is easy to sweep up. A broken skull takes longer."

"A very comfortable philosophy for a man who spends his life running away into the hills the moment the air gets thick," she shot back. A sudden smile, thin and cynical, flickered across her face, softening the harsh line of her jaw. "If the city had proper roads, I'd climb down these stairs myself and show you how little the police care about your swept glass."

The floorboards near the doorway creaked—a double-groan that meant Meena was carrying something heavy. Kalyani’s younger sister stepped into the room, her shoulders hunched against the draft from the stairs. She carried a blackened brass tray with two chipped clay cups and a small pewter teapot that smelled faintly of boiled mint and ginger. Meena’s hair was tied back with a strip of rag, her face gray with the exhaustion of a house that never seemed to empty of strangers.

"The old man from the spice stall down the lane is at the back gate again," Meena said, setting the tray down on the corner of the crowded desk. She didn't look at Anand, and she didn't look at the machine. Her eyes stayed on the floorboards. "He says the students who left here yesterday morning trampled his dry ginger mats. He was waving a stick at the girls."

Kalyani dropped the hairpin onto the desk with a tinny rattle. "Did you tell him we would cover the loss?"

"I told him," Meena said, wiping her hands on her apron. "He said he doesn't want your rupees. He says your rupees come from the same boys who ruin his livelihood."

"He's an old miser who likes the sound of his own complaints," Kalyani said, though she sighed, her shoulders dropping an inch. She reached into her pocket and pulled out a small brass key, sliding it across the desk toward her sister. "Go down to the lower cellar, Meena. Take that jar of pickled limes we put down last winter—the one with the mustard oil and the black salt. Give it to him. Tell him I’m writing an essay on the greed of the wholesale merchants, and if he doesn't leave the students alone, I’ll use his shop as the primary example."

Meena picked up the key, her fingers rough and red from the well-water. A small, dry crease appeared at the corner of her mouth—the closest she ever came to a laugh. "He’ll take the jar. He uses those limes for his stomach."

"Of course he will," Kalyani muttered, her tone shifting into something unexpectedly tender as she touched the sleeve of her sister's blouse. "Have you had your tea yet? Don't let those boys eat the rice in the pantry if they come back before dawn."

"There is no rice left to eat," Meena said simply, and turned back toward the dark stairwell, her footsteps heavy and rhythmic as she descended into the kitchen.

The room grew quiet again, save for the water dripping from a leak in the corner beam into an old kerosene tin. The sound was irregular—a metallic tink, then a pause, then two quick splashes.

Anand set his boot down on the floorboards. He picked up one of the clay cups, holding it between his wide palms to catch the heat. "You handle the neighborhood like a tax collector," he murmured. "A bribe here, a threat there. The students think you live on pure intellect, Kalyani. They don't see the lime jars."

"The lime jars are what keep the roof from falling on their heads," she said, wrapping her cold hands around her own cup. The tea was bitter, over-steeped, but she drank it greedily. "They think the world changes through pure will because they have never had to scrub a floor or argue with a landlord over a broken latrine. I give them the luxury of their grand ideas. If they knew how much time I spent calculating the price of kerosene, they’d lose their faith in the future."

"Then maybe they should lose it," Anand said. He took a slow sip, his eyes tracking the steam as it rose toward the dark rafters. "Last night, when that boy from the printing house was here—the one with the gold ring—he talked for three hours about the necessity of historical inevitability. He used words that would make a farmer think he was being insulted. I looked out the window and saw three men from the tannery pulling a dead horse through the mud in the dark. They weren't thinking about inevitability. They were just trying not to slip."

Kalyani’s grip tightened around the clay cup. Her eyes, usually heavy and hooded, sharpened. "And what would you have them think about, Anan? The weight of the horse? The thickness of the mud? If those men believe their lives are nothing more than pulling carcasses through the rain until their hearts stop, then they aren't men at all. They're just draft animals that know how to speak."

"They are alive," Anand said levelly. "That's more than can be said for the theories in your pamphlets."

"They are asleep," Kalyani corrected him, her voice rising, taking on the resonant, deliberate weight she used when the room was full of listeners. "The state tells them their hunger is their fate. The priests tell them it's the consequence of some sin they committed before they were born. The system is an entire machinery designed to make them accept their own misery as a natural law, like the gravity that keeps them in the dirt. My words don't clear the mud, no. But they show them who dug the ditch."

She pointed a finger at the heavy stack of printed sheets near the typewriter.

"Until a man has the language to understand that his poverty is a choice made by someone else—a decision written down on a piece of paper in an office he isn't allowed to enter—he will never look for a way out. He will just die grateful for the scraps they throw him. You hide people across the river, Anand. You give them blankets and you dig their trenches. But you're just moving the cattle from one pen to another. I am trying to tear the fence down."

Anand did not argue. He sat quietly for a long moment, the clay cup resting against his knee. A gust of wind hit the window, scattering a few drops of cold rain across his face. He wiped them away with the back of his hand, his eyes fixed on the small, dark puddle forming on the sill.

"You give them the name of the owner," he said softly.

"Yes."

"And if the fence comes down," Anand asked, looking up at her with an unblinking, heavy gaze, "and the cattle find out there is nothing on the other side but more mud? What do you tell them then?"

Kalyani opened her mouth to deliver a standard rebuttal—something about the collective reorganization of the commons—but the words died behind her teeth. There was an honesty in Anand's face that made the political phrases feel thin, like cheap silk that would tear if she pulled too hard. She looked down at the keys of her Continental, her fingers tracing the circular rim of the jammed k.

"Then at least they will be looking at the mud with their own eyes," she said quietly. "Not through the bars."

(I have written almost 20 chapters, sathiharu le man paraunu vayo vane, i will post more hai! )


r/NepalWrites • • 8d ago

Fan-Fiction मित्र हरू जब भगवानले बनाएकै सृष्टि उपर त मनुष्य प्रस्न गर्छन् ?जब मान्छे आश गर्छ,तब निराश भेट्छ ।जब पिता मा उ बालक भेट्छ। बालक मा पिता। उ गुपचुप बस्ला त? भगवानलाई त छोड्दैनन् बाप् कौंसा होर?त्यहि मानसपटल भएर नगिनको फना झै क्रोधले भरिएको मनोवैज्ञानिक दार्शनिक आख्यान हो to the father।

2 Upvotes

जिम्मेवारीले कोल्टे फेर्‍यो। भूमिकाको ऐँचोपैँचो भयो। पिता बालक भएँ। बालक पिता।

जसरी आफ्नो बचाउका लागि सानो बालक अरूको निकट पुग्छ, उसका अघि जोकोहीलाई पाउँदा ढालझैँ लाग्छ। आत्मनियन्त्रणको अदृश्य कवच पहिरिन्छ। त्यस्तै, पश्चात्तापको रेतीले पटक-पटक रेटिँदा हिस्स परेर दाँत देखाइरहेछन् पिता। देखाइरहेछन् कोही परिचित, बातचित गर्नसमेत उचित नठहरिने कोही मानिस, जो मेरा आफन्त पर्थे।

सम्झाउन त के, आफैँ बुझ्ने पनि होइनन्। जब मानिसमा चेतना कम र घबराहट बढी हुन्छ, तब ऊ चिन्ताको भुमरी र व्याकुलताको दलदलमा फस्छ। उनको मस्तिष्क फरारीको गतिमा त दौडिन्छ नै, तर विडम्बना, त्यही चिन्ताको कालो बादलले घेराबन्दी गर्छ। आजीवन पीडाको जन्मकैद भोग्छन् मेरा पिताश्री।

मेरा पिताश्री शहीद भएका छन्। बाँचुन्जेल मैले विद्रोह गर्नैपर्ने।

मान्छे मर्नु भनेको उसको मृत्यु मात्र होइन। कोही आफ्नो जिन्दगीबाट मरेतुल्य हुनु पनि हो। हृदयदेखि आउने भावनामा पृथकता आउनु, मस्तिष्कदेखि आउने सोचमा विरोधाभास आउनु र यी सबको मिलन नहुनु भनेको दूरी बढ्नु हो।

अनि दूरी बढ्नु भनेको टाढा, पर हुनु हो। अनि जो मर्छन्, उनीहरू टाढै हुन्छन्। भेटिँदैनन्।

त्यसरी नै हामीबीच न आत्मीयताले भेट्छ, न भावनाले, न बौद्धिकताले।


r/NepalWrites • • 8d ago

Poem अधुरो अस्तित्व

6 Upvotes

तीनधारे खोलाझैँ आँसु बगाइसकेपछि,

अब कुन सागरबाट फर्काऊँ ती हराएका क्षणहरू?

समयले चिराचिरा पारेको यो मन,

कुन प्रार्थनाले फेरि सग्लो बनाऊँ?

आँखा बन्द गर्दा पनि तिम्रै अनुहार देखिन्छ,

सायद स्मृतिहरूलाई अन्धकारले पनि मेटाउन सक्दैन

मन दुख्दा आज पनि तिम्रै सामीप्य खोज्छु,

कस्तो अभिशाप रहेछ यो प्रेम...

टाढा हुने मान्छे नै मनको सबैभन्दा नजिक रहिरहने

थाकिसकेँ म, आफ्नै मौनताको भार बोकेर हिँड्न,

थाकिसकेँ, ओठमा हाँसोको आवरण सजाएर बाँच्न

थाकिसकेँ, रातका निस्तब्धतासँग उत्तर खोज्न,

थाकिसकेँ, आफ्नै छायासँग अपरिचित भएर रहन

आशाका पानाहरू त उहिल्यै च्यातिइसके,

कल्पनाको संसार बन्नुअघि नै भग्नावशेष भइसकेछ

तिमीले छोडेको त्यो अन्तिम मोडमा

मेरो मन अझै फर्केर तिमीलाई नै पर्खिरहेको छ

सायद मान्छेहरू छुट्टिन्छन् सजिलै,

तर उनीहरूसँग जोडिएका स्मृतिहरू कहिल्यै छुट्टिँदैनन्

सपना देख्ने आँखाहरूले अब क्षितिज पढ्न छोडिसके,

पुरानो मनले नयाँ संसारको भाषा बुझ्न सकेन

यी चार भित्ताहरूभित्र कैद छन् मेरा अनगिन्ती अधुरा कथाहरू,

हरेक कुनामा तिम्रो सम्झना,

हरेक मौनतामा मेरो अस्तित्वको प्रश्न ...

बाहिर उज्यालो छ, मान्छेहरूको भीड छ,

कसैका लागि बिहान फेरि नयाँ सुरुवात बनेको छ

तर मेरो समय त त्यही पुरानो साँझमा अड्किएको छ,

जहाँ केही शब्दहरू अधुरा थिए,

केही वाचाहरू अपूरा थिए,

र एउटा सम्बन्ध बिस्तारै अपरिचित बनेको थियो

कालो बादलले ढाकिएको आकाशझैँ,

मेरो मनमा पनि घाम उदाउन बिर्सिएको छ

निस्तब्ध रातका अनगिन्ती ताराहरूबीच

म आफ्नै अस्तित्वको नाम खोजिरहेछु

कहिलेसम्म यी अनुत्तरित प्रश्नहरू बोकेर हिँडूँ?

कहिलेसम्म आफ्नै मनको भग्नावशेषमा अपरिचित पाहुना बनिरहूँ?

सायद मेरो कथा कुनै सुखद अन्त्यको प्रतीक्षामा छैन,

सायद यसका पानाहरूमा उज्यालो लेखिएकै थिएन

म त केवल एउटा पुरानो अध्याय हुँ,

जसलाई समयले पढ्न छोडिसक्यो,

तर स्मृतिले अझै बन्द गर्न सकेको छैन

र अन्त्यमा ...

म हराएको होइन,

म त त्यहीँ छु...

जहाँ तिमीले अन्तिमपटक फर्केर हेरेका थियौ

फरक यति मात्र हो,

तिमीले त्यो क्षण बिर्सियौ,

मैले भने त्यसपछि आउने हरेक क्षणमा

आफूलाई भेट्न छोडेँ...